Tuesday, October 14, 2014

रियलिटी शोः ‘डेटिङ नेकेड’ प्रतियोगिता




टेलिभिजन च्यानल भीएच–१ मा यतिबेला ‘डेटिङ नेकेड’ नामको रियालिटी शो प्रदर्शन गरिँदैछ । जस्तो कि नामैले यो शोमा प्रतियोगीहरु नग्न भएर भाग लिन्छन् । यो शोमा भाग लिने जोडीहरुलाई शोको पहिलो एपिसोड निकै कठिन बन्यो ।
किनभने उनीहरुले आफ्नो नजर कहाँ राख्ने बुझ्नै सकेनन् । यो शोका पहिलो प्रतियोगी २४ वर्षीय जो र ३६ वर्षीया बीबीलाई अन्य दुई जनाका साथ शोको सुटिङका लागि बाहिर जानु थियो । तर, उनीहरुबीच कपडा खोल्नुअघि हेलो भन्नेबाहेक कुनै कुराकानी हुन सकेन । उनीहरुले एउटा सुनसान विचमा समय बिताउनु थियो ।
जोले कपडा खोल्दै आफू निकै चिन्तित रहेको बताए। उनले भने–म कोशिस गर्नेछु कि यसतर्फ ध्यान दिने छैन । उनले भने–म हाती, बाँदर या यस्तै जनावरको बारेमा सोच्नेछु । र, सिंधै वीवीको आँखामा हेर्नेछु । यो जोडीलाई एकअर्कालाई तलदेखि माथीसम्म हेर्दा आफै अचम्ममा परे । तर, उनीहरु दुवैले आफ्नो हातले आफ्नो अंग छोप्ने कोशिस गरेनन् ।
केही सेकेन्डको घवराहटपूर्ण मुस्कानपछि दुवै एकअर्काको अँगालोमा बाँधिए । तर, त्यसक्रममा उनीहरुको कुम र हात मात्र छोइएको थियो । जो हेर्न चाहन्थे कि वीवी कसरी आफ्नो गुप्ताङ्ग हेरिरहेकी छन् ।
वीवीका अनुसार उनले गत वर्षदेखि सम्बन्ध बनाएकी छैनन् । यसपछि उनी भन्छिन्–उनको पेनिसतर्फ मैले ध्यानै दिइनँ । मैले उनको अण्डकोषतर्फ हेरेँ र सोच्न लागेँ अब म कता हरौं । शोमा कन्फेशन र इमोशनल जस्ता कयौ भाग छन् । एजेन्सी

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत