– जो महिलाको गालामा कोठी हुन्छ ती महिलाले राम्रो श्रीमान पाउनेछिन् र उनले जीवनको सबै सुख पाउने गर्दछिन् र साथमा निकै माया गर्ने श्रीमान पनि ।
– यदि महिलाको निधारको बायाँ पट्टी कोठी हुन्छ, ती महिला कुनै राजाको रानी बन्नेछिन् । यसका साथै उनले निकै सुखी जीवन र आरामको जीवन व्यतीत गर्न पाउँछिन् ।
– जो महिलाको बायाँ गालामा कोठी हुन्छ उनले संसारको सारा सुखसम्पत्ती भोग गर्न पाउँछिन् र उनीमाथि उनको श्रीमानले आफ्नो ज्यान दिने गर्दछन् ।
– आँखामा कोठी भएकी महिला श्रीमानको निकै प्रिय हुने गर्दछिन् र उनका श्रीमान सधैँ उनको दिवाना हुने गर्दछन् । (एजेन्सी)
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत