धरान - कात्तिक, २
धरानको भानुचोकस्थित घण्टाघरबाट खसेर एक युवतीको ज्यान गएको घटना रहस्यमय बनेको छ । आइतबार विहान घण्टाघरमा चढेकी मोरङको हरैचाकी २१ वर्षीया हेमन्ती मगरको तयाहाबाट खसेर ज्यान गएको हो ।
घण्टाघरबाट खसेर हेमन्तीको ज्यान गएपछि उनका पति सोमबहादुर मगरसहित तीनजनालाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ । प्राराम्भिक अनुसन्धानबाट घटना रहस्य भएकाले सोमबहादुरलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर मुकुन्द रिजालले बताए । उनीहरुको यहि असोज ३० गते मात्र मागी बिबाह भएको थियो ...!

No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत