Monday, October 6, 2014

‘होस्टेल रिटर्न्स’ युनिट बुटवलमा ,भोलि देखि छायांकन सुरु हुने ।













     भोलि बाट होस्टेल रिटर्न्स’ को छायांकन सुरु हुने भएको छ। छायांकनको लागी फिल्म को युनिट येतिखेर 
बुटवल पुगिसकेको छ । करीब २० दिन जतिछायां
कन हुने फिल्म को सम्पूर्ण छायांकन बुटवलमा हुने भएको छ ।
सायद र होस्टलको सफलता पछि निर्माता सुनिल रावलले बनाउने भनिएको तेश्रो फिल्म ‘होस्टेल रिटर्न्स’लाई सुरज भुषालले निर्देशन गर्दै छन् ।
दुर्गिश फिल्म्सको ब्यानरमा बन्ने उक्त फिल्ममा कलाकारको रुपमा फिल्ममा सुशिल श्रेष्ठ, शशी श्रेष्ठ ,नजिर हुसेन, सुशिल सिटौला, अभय बराल, स्वस्तीमा खड्का, निर्मल शर्मा, प्रदीपकुमार चौधरी, सुदाम सिके,बिक्रम कडेल , इभास जोशी र रमेश श्रेष्ठ लगायतले काम गर्दै छन् हो ।
होस्टेल भित्रको यथार्थ घटनालाई पर्दामा देखाउने फिल्मलाई आउदो बैशाख तिर रिलिज गरिने छ ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत