विगत 3 दशकदेखी चलचित्र क्षेत्रमा अनवरत रूपमा सकृय भई , अत्यन्त प्रतिकूल अवस्था हुदापनी अर्कों कुनै व्यवसाय नगरी नियमित रूपमा चलचित्र निर्माण गरेर कैंयौ नवप्रतिभा हरूलाई अवसर प्रदान गर्दै नेपाली चलचित्र क्षेत्रमा अधिकांश कलाकर्मीवाट "बा" उपनामले सम्मानित छविराज अोझा द्वारा निर्मित चलचित्र " लज्जा" ( निर्देशक नवल नेपाल ) आज बाट प्रदशन भयको छ / " लज्जा" ले व्यवसायिक सफलताको झण्डा गाडोस भन्ने हार्दिक शुभकामना दिन चाहन्छु । साथै सोही मितीमा प्रदर्शन भयको दिवाकर भट्टराई निर्देशित " स्टुपीड मन " लाई पनी व्यवसायिक सफलता मिलोस भन्ने कामना गर्दछु । दीपावली 2071 यहँाहरू सवैका लागी शुभ रहोस भन्ने अपेक्षा गर्दछु।Thursday, October 23, 2014
आज बाट यी दुइ चलचित्र भिड्दै
विगत 3 दशकदेखी चलचित्र क्षेत्रमा अनवरत रूपमा सकृय भई , अत्यन्त प्रतिकूल अवस्था हुदापनी अर्कों कुनै व्यवसाय नगरी नियमित रूपमा चलचित्र निर्माण गरेर कैंयौ नवप्रतिभा हरूलाई अवसर प्रदान गर्दै नेपाली चलचित्र क्षेत्रमा अधिकांश कलाकर्मीवाट "बा" उपनामले सम्मानित छविराज अोझा द्वारा निर्मित चलचित्र " लज्जा" ( निर्देशक नवल नेपाल ) आज बाट प्रदशन भयको छ / " लज्जा" ले व्यवसायिक सफलताको झण्डा गाडोस भन्ने हार्दिक शुभकामना दिन चाहन्छु । साथै सोही मितीमा प्रदर्शन भयको दिवाकर भट्टराई निर्देशित " स्टुपीड मन " लाई पनी व्यवसायिक सफलता मिलोस भन्ने कामना गर्दछु । दीपावली 2071 यहँाहरू सवैका लागी शुभ रहोस भन्ने अपेक्षा गर्दछु।
Labels:
फिल्मी खबर
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत