एक वर्षअघि कोपिलाकै कारण भान्जी विस्सुको बच्चा विरामी भएको भन्दै दुईजनाले सुनियोजित रुपमा दिसा खुवाएको पीडितका पति यामबहादुर बानियाँले बताए, अन्नपूर्ण पोष्टमा खबर छ । ‘बारम्बार बोक्सी भनेर मेरी श्रीमतीलाई दुब्र्यवहार हुने गथ्र्यो, अहिले आएर यस्तो घटना भयो’, उनले भने ।
पीडित कोपिलाले लगाएको कपडा, अनुहार र छातीमा प्रहरी कार्यालय पुग्दासमेत दिसा देखिन्थ्यो । बिहानै उक्त घटना भएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । दिसा खुवाउने दुवै जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत