Monday, November 3, 2014

मकवानपुरमा ट्रक दुर्घटना , ७ जनाको मृत्यु

कार्तिक-१८, मकवानपुर ।
सर्लाहीबाट चितवन आउदै गरेको ना ४ ख १२५२ नम्बरको ट्रक मकवानपुरको चुरेमा दुर्घटनाग्रस्त हुँदा ७ जनाको मृत्‍यु भएको छ।
इट्टा बोकेको उक्त ट्रकमा धान काट्ने मजदुरहरु चढेका थिए। उनीहरुको शव इटाले पुरिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । शव निकाल्ने काम भइरहेको छ ।

उनीहरुको पुरिएको शव निकाल्‍ने काम भइरहेको छ। विस्तृत विवरण आउन बाँकी छ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत