Sunday, November 2, 2014

भैरब र हवल्दार सुन्तली भिड्ने


बिभिन्न चलचित्रहरुले ६ महिना पछि कै भए पनि रिलिज डेट निर्धारण गर्न थालेका छन् । यस्तै छायांकन भइ रहेको चलचित्र भैरव ले नया बर्षको अवसर पारेर चैत्र २७ गते लाइ आफ्नो रिलिज डेट सार्वजनिक गरेको छ । निखिल उप्रेतिको निर्देशन सहितको कमव्याक चलचित्र भैरव ले छबिराज प्रोडक्सनको चलचित्र हवल्दार सुन्तली संग प्रतिस्पर्धा गर्नु पर्ने छ ।
हाल पोष्ट प्रोडक्सनमा रहेको चलचित्र हवल्दार सुन्तलीलाइ ऋषि लामिछानेले निर्देशन गरेका छन् । चलचित्रमा शिल्पा पोखरेल मुख्य भूमिका देखा परेकि छिन् ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत