वास्तवमा डाक्टरमा पनि मानवता भन्ने कुरा पटक्कै देखिएन ,
डा. गोविन्द के सी ले ठिक गरे या बेठिक गरेका छन् त्यो आफ्नो ठाउमा छ तर नेपाल भरिका डा. र हस्पिटलले आफ्नो काम काज नै ठप्प गरेर बिरामी भित्रको रोग लाइ अझै चर्काएका छन् अब भन्नुहोस माफिया को रहेछन ?
मेरो आग्रह छ तत्काल अस्पताल को ओं पी डि सेवा सुचारु गरेर बिरामी स्वास्थ्य जाँच गर्नु होला आन्दोलोंन गर्दा बिरामीको जीवन गुम्न सक्छ त्यता तिर पनि ख्याल जाओस /
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत