रामकृष्ण पौडेल
सानै उमेरदेखि मोडलिङ रुचाउने मोडल राधिका थापा पूर्ण रूपले मोड्लिङ गर्न थालेको धेरै वर्ष भयो ।स्कुल अध्ययनकै क्रममा अभिनयसँगै नृत्य पनि सिकेकाले आफूलाई मोडलिङमा जम्न सजिलो भएको उनले बताइन् । अभिनेत्रीका रूपमा समेत आफूलाई चिनाउन प्रयत्नरत राधिका थापा मोडलिङप्रतिको धारणा भने फरक रहेको छ । उनका अनुसार मोडलिङ गरेर आउने कलाकारका लागि चलचित्रमा सजिलो हुने हुन्छ ।
मोडलिङ गर्दा नै क्यामेरा फेस गरिसकेकाले चलचित्रमा अभिनय गर्न मोडललाई सजिलो हुने राधिका को धारणा छ । एक फरक प्रसंगमा, अहिलेसम्म प्रेम चक्करमा नपरेको बताउँदै अभिनेत्री तथा मोडल कबिसाले भनिन्, ‘अहिले म आफ्नो करियर नै महत्वपूर्ण ठान्छु ।’उनले अभिनय गरेका केही मुबी प्रदशन को तयारी मा छ





No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत