शोभित बस्नेतको निर्देशन रहेको चलचित्र ‘टिचर’को प्रिमियर गरिएको छ ।बिहिबार राजधानीको कुमारी हलमा आयोजित प्रिमियर सोमा सलोन फिल्म्सको तर्फा बाट माइती नेपाललाई नगद रु ५१ हजार सहयोग दिएको थियो । अनुराधा कोइरालाले उक्त ५१ हजार निवाकोटको एउटा बिकट बस्तीमा रहेका भूकम्प पिडितहरुलाई जस्ता पाता वितरण गर्ने बताउनु भयो।प्रिमियर सोमा एनेकपा माओवादीका सभासद राम नारायण बिडारी प्रमुख अथिति रहनु भएको थियो ।

\यहि १२ जुनमा मलेसिया
,कोरिया ,दुबई लगायतको ठाउमा चलचित्रको च्यारिटी सो गरिदै छ ।सो च्यारिटीमा समेत हुन चलचित्रका मुख्य कलाकार कुसल थापा र निर्माता शिव कुमार रकाल तेस तर्फा जादै हुनु हुन्छ ।
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत