सम्झना करिब यक दर्जनको हाराहारीमा भिडियोहरुमा अभिनय गरिसकेकि छिन् । पछिल्लो समय भिभिन्न मुजिक भिडियोहरुमा व्यस्त भयको हामीलाई बताईन ।
अभिनेत्रीका रूपमा समेत आफूलाई चिनाउन प्रयत्नरत सम्झना को मोडलिङप्रतिको धारणा भने फरक रहेको छ । उनका अनुसार मोडलिङ गरेर आउने कलाकारका लागि चलचित्रमा सजिलो हुने हुन्छ । मोडलिङ गर्दा नै क्यामेरा फेस गरिसकेकाले चलचित्रमा अभिनय गर्न मोडललाई सजिलो हुने कबिसाको धारणा छ । एक फरक प्रसंगमा, अहिलेसम्म प्रेम चक्करमा नपरेको बताउँदै अभिनेत्री तथा मोडल सम्झना ले भनिन्, ‘अहिले म आफ्नो करियर नै महत्वपूर्ण ठान्छु ।’ उनको बुझाइमा सेक्स चाहिँ मायाको प्रतिक हो । उनले भनिन्, ‘सेक्स प्राकृतिक कुरा हो, सबै सजीव प्राणीलाई सेक्स आवश्यक छ भने मलाई पनि आवश्यक नहुने कुरै भएन ।’ तर, अहिलेसम्म आफूले चाहिँ यो आवश्यकता पूरा नगरेको बताइन् ।





No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत