नेपालि अनलाइन दैनिक भलाकुसारीमा स्वागत छ रामकृष्णजी ! पहिले त आफ्नो परिचय दिनुस् न!

धन्यवाद बिजय सर । मैले आफ्नो बारेमा भन्नु पर्दा आफूलाई साहित्यप्रेमी, साहित्यको बारेमा केही सिक्दै गरेको विद्यार्थी हुँ भन्न रुचाउछु । स्कुल जीवनदेखि साहित्यलाई माया गर्दै आएँ र सारिक हुदै आएँ । गाउँ समाजमा कुनै व्यक्तिको दुख समस्या देख्न नसक्ने हुनाले धेरै संघर्ष पनि गर्दै आएँ । म कहिल्यै असत्यको पछाडि लागिन । सधै सत्यलाई साथ् दिदै पनि आएको छु । हुन सक्छ मलाई त्यसैले धेरै कुराले भावुक बनाएर पनि होला फाट्ट फुट्ट साहित्यमा कलम चलाएको । आँखाले देखेका कुराहरूमा थोरै घुमाएर कलात्मक तवरले मझेरी र अन्य पत्र-पत्रिकामार्फत पाठक सामु पुर्याउन कोसिस गरेको छु ।
मैले हालसम्म गजल विधा, कविता, कथामा कलम चलाउदै आएको छु । पछिल्लो समयमा चितवनबाट पहिलो भन्नु पर्छ गजलमा सवाल-जवाफ ''धमिलिएका डोबहरू ''कृति बजारमा आएको छ पाठकले निकै रुचाइदिनु भयो खुशी पनि छु ।
स्थायी बसोबास भरतपुर -१३, कविडाँडा कैलासनगर चितवनमा जन्मिए र कविडाँडाको माहोल साहित्यमा निकै नै तातिरहेकोले मलाई त्यो माहोलले छुटाउन सकेन । त्यसैले पनि चितवनका सामाजिक र साहित्यिक बिबिध संघ-संस्था

- गजलमन्च चितवन
- कविडाँडा साहित्य समाज
- समर्पण साहित्य परिषद
- अभिब्यन्जना साहित्य प्रतिष्ठान
- हाम्रो मझेरी साहित्य परिषद,
आदिमा संलग्न छु । र बिगत ११ वर्ष अगाडिबाट आफूलाई साहित्यको महायज्ञमा पुजारीको रुपमा सरिक गराएको छु ।
नेपालि साहित्यमा जम्दै गरेका कवि /गज़लकार रामकृष्ण पौडेल अनायास को परिचय

।

No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत