Thursday, June 18, 2015

बादल र साना को मार हान्ने को भिडियो श्रावनको दोस्रो सातामा,सुटिंग इंगलैंड मा हुदै

बादल र साना को  मार हान्ने को भिडियो  श्रावनको दोस्रोसतामा  आउदै छ जुन भिडियो को \ छ ।महिला सिंगर को रुप  मा साना को आवाज पनि रहेको छ ।
 विगत सात वर्षदेखि सांगितिक क्षेत्र सक्रिय रहेका पप गायक हुन् । ४० वटा भन्दा बढी म्युजिक भिडियोको निदेर्शन समेत गरिसकेका गायक प्रसाइले २ वटा एल्बम बजारमा ल्याइसकेका छन् । ‘बादल’ र ‘ फुलको हत्या’ नामक एल्बम बजार ल्याइसकेका छन् ।मार हान्ने को भिडियो चाडै तपाई हरु माज आउदै छ



No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत