Friday, July 10, 2015

चलचित्र विन्दास–३ को पोस्टर सार्वजनिक,कार्तिक २० गते देखी अलनेपाल











राजु गिरीको निर्देशनमा बनेको चलचित्र विन्दास–३ को पोस्टर सार्वजनिक भएको छ । काठमाडौँ, कर्णाली, दाङ, सुर्खेतलगायत स्थानमा छायाङकन गरिएको नायिका शुभेच्छा थापाले बताइन ।  विन्दास २ को सफलतापछि विन्दास ३ निर्माण गरेको निर्माणपक्षले जनाएको छ । विन्दास २ मा नायिका शुस्मा कार्कीलाई बेड सिन गर्न लगाएका राजुले ३ मा भने नयाँ नायिका ल्याएका छन । विन्दास ३ मा तीन वटा वेड सिन राखिने भएको छ । लभ स्टोली फिल्ममा नवनायिका विनु खड्का र राकेश गिरीको रोमान्स देख्न पाइने छ । चलचित्रमा त्रिकोणत्मक प्रेमको विषय उठाइएको छ । फिल्म तिहारमा रिलिज गर्ने तयारी रहेको छ । नायिका शुभेच्छा थापाका साथै अशोक फुँयाल, मनिस कार्कीले अभिनय गरेको फिल्ममा भास्कर श्रेष्ठ र रिचार्ड रसाइलीको संयुक्त लगानी गरेका छन । शुभेच्छा इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको बिन्दास ३ कार्तिक २० गते बाट अल नेपाल रिलिज हुदैछ ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत