Friday, July 17, 2015

फेसबुक मा भईरल बन्दै सलोन बस्नेत को लभ- सब पोस्टर

फिल्म होस्टेलबाट नेपाली रजतपटमा अभिनेता बने सलोन बस्नेत । निर्देशक शोभित बस्नेतका छोरा भएकाले पनि उनको चर्चा धेरै भयो ।
यिउवा पुस्ताका चर्चित  नायक सलोन बस्नेत को लभ- सब  को पोस्टर यतिबेला सबैको  फेसबुक वाल मा देखन सकिन्छ जसबाट था  हुन्छ  लभ- सब आफै मा यौटा हिट फिल्म बने को छ भने सलोन को लागि चुनौती पनि ?यस्तै अर्का नायक फिल्म ‘सायद’बाट रजतपटमा उदाए संयम पुरी । उनी निर्देशक नारायण पुरीका छोरा हुन् ।  फिल्मका प्रमुख पात्रहरु संयम, सलोन, करिश्मा, शिशिर लगायत फिचरिङ छन ।
फिल्ममा संयमले बोल्न नसक्ने लाटोको भुमिका निभाएका छन भने शिशिर तराई मूलको युवाको भुमिकामा छन । त्रिकोणात्मक प्रेमकथा भनिएको फिल्मलाई सुशिल पोखरेल र नरेन्द्र महर्जनले निर्माण गरेका हुन ।
फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन । फिल्ममा संयम पुरी, सलोन बस्नेत, शिशिर भण्डारी, करिश्मा श्रेष्ठ, केके अधिकारी, अर्चन राई लगायतको अभिनय छ । फिल्म भदौ २५ बाट रिलिज हुदैछ ।
















No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत