Saturday, July 4, 2015

चितवनकि नव - नायिका सपना लामीछाने

रामकृष्ण  पौडेल
सानै उमेरदेखि मोडलिङ रुचाउने मोडल तथा नायिका   सपना लामीछाने पूर्ण रूपले मोड्लिङ गर्न थालेको खासै धेरै समय भने भयको छैन  भयो । चितवन मा जन्मियर पनि  आफुलाई  मोडलिङ मा इस्थापित गराउन सफल  भयकि छिन् । स्कुल अध्ययनकै क्रममा अभिनयसँगै नृत्य पनि सिकेकाले आफूलाई मोडलिङमा जम्न सजिलो भएको उनले बताइन् । अहिलेसम्म १०  वटा जति म्युजिक भिडियोमा अभिनय गरिसकेकी पनि उनले बताइन् । अभिनेत्रीका रूपमा समेत आफूलाई चिनाउन प्रयत्नरत सपना  मोडलिङप्रतिको धारणा भने फरक रहेको छ । उनका अनुसार मोडलिङ गरेर आउने कलाकारका लागि चलचित्रमा सजिलो हुने हुन्छ । मोडलिङ गर्दा नै क्यामेरा फेस गरिसकेकाले चलचित्रमा अभिनय गर्न मोडललाई सजिलो हुने सपना को  धारणा छ । एक फरक प्रसंगमा, अहिलेसम्म प्रेम चक्करमा नपरेको बताउँदै अभिनेत्री तथा मोडल सपना ले भनिन्, ‘अहिले म आफ्नो करियर नै महत्वपूर्ण ठान्छु ।’ उनको बुझाइमा सेक्स चाहिँ मायाको प्रतिक हो । उनले भनिन्, ‘सेक्स प्राकृतिक कुरा हो, सबै सजीव प्राणीलाई सेक्स आवश्यक छ भने मलाई पनि आवश्यक नहुने कुरै भएन ।’ तर, अहिलेसम्म आफूले चाहिँ यो आवश्यकता पूरा नगरेको बताइन् ।अब चाडै नै उनि अभिनय मा आउदैछिन् नायिका को रुपमा डेब्बु गर्दै ...............






..

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत