Friday, July 3, 2015

हेटौडा बाट आफ्नु पहिचान बनाउदै नायक -राज कटुवाल

नेपाली कलाकारिता क्षेत्रमा लागेको खासै धेरै समय भएको छैन नायक तथा मोडल राज कटुवाल  ।

स्थाई घर हेटौडा  भई हाल राजधानी तथा हेटौडा मा ब्यबसाय गर्दै आउनु भएको छ ।  राज  पछिल्लो समय भिभिन्न मिउजीक  भिडियोहरुमा व्यस्त छन्  ।

राज ले ५ ओटा मुबी  र  करिब यक दर्जनको हाराहारीमा भिडियोहरुमा अभिनय गरिसकेका छन् । हाल उनि नया  मुबी को लागि  बय्त्स्थ छन्   हेटौडा  मा
आफु मा खुबी छ भने अगाडी  बढ्न धरै समय नलाग्ने उनि बताउ छन्  ।  राम्रो काम  को लागि आफु जति सुकै मेहेनत गर्न पनि पछि नपर्ने  बताउ छन्  ।





No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत