Thursday, September 18, 2014

हार्दिक निमन्त्रणा

                                             
   हार्दिक निमन्त्रणा
      कथाकार सानु शीतल को" परिवन्ध "कथा सङ्ग्रह को चर्चा परिचर्चा कार्यक्रममा यहाँहरूको गरिमामय 
उपस्थिितका लागि हार्दिक निमन्त्रणा गर्दछु ।

स्थान : भरतपुर नगरपालिका को सभाहल
समय: दिनको ठिक १२ बजे ।
मिति : २०७१असोज ९ गते घटस्थापनाको दिन

1 comment:

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत