चीनबाट च्याङ्ग्रा भित्रन थाल्यो
स्थानीय मासु व्यवसायी मोदनाथ भट्टका अनुसार चीनको केरुङबाट १९२ च्याङ्ग्रा भित्र्याएका हुन् ।
रसुवागढी नाकाबाट न्यूनरुपमा भित्रिएका च्याङ्ग्राले स्थानीयस्तरको मासु आपूर्तिमा कमी आउने र ल्याइएका ती च्याङ्ग्राको तयारी मासु प्रतिकेजी रु एक हजार ५०० पर्न गएका कारण यसवर्षको दसैँ महँगो हुने व्यवसायी भट्टको भनाइ छ ।
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत