Tuesday, September 23, 2014

समाज,देशको लागि केहि गर्ने इच्छा ब्यक्त गरेकी छिन्


#रामकृष्ण पौडेल
३ बर्ष अगाडी देखि मोडलिङ क्षेत्रमा प्रबेस गरेकी बिपना थापा
नेपालि मोडलिङको जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छन्
हाल सम्म दर्जनौ भिडिओमा मोडलिङ गरिसकेकी र हाल फिल्मको लागि तयारि तथा रिजिजमा ब्यस्थ रहेको बताउछिन्
नेपालि मोडलिङ र नेपालि सिनेमाको आफुले कदर गर्ने र यहि क्षेत्रामा केहि सिर्जनात्मक काम गरेर देखाउने सोच ब्यक्त गरेकी छन्
हाल नेपालि मोडलिङ र नेपालि सिनेमा मा देखिएको बिकृतिलाइ खुलेर बिरोध गर्ने र सभ्य समाजको निर्माणको लागि आफुले समाज,देशको लागि केहि गर्ने इच्छा ब्यक्त गरेकी छिन्


बिपनाका केहि तस्बिर

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत