Thursday, October 16, 2014

कार्तिक ७ देखि प्रर्दशन हुने फिल्म लज्जा



नवल नेपाल निर्देशित लज्जालाई प्रतिष्ठीत कम्पनी छवि राज प्रोडक्सनले निर्माण गरेको हो । आर्यन सिग्देलका साथ डेब्यू गर्दै शिल्पा पोखरेल यहि फिल्म मार्फत फिल्म नगरीमा प्रवेश गरेकी हुन ।

रेखा थापा जस्तै सफल हुन सक्ने उद्घोष सहित छवि ओझाले शिल्पालाई नम्बर हुन सक्छिन् भन्न पनि थालेका छन् ।








Ramkrishna poudel


No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत