Sunday, October 26, 2014

गोर्खे साइँलो सम्मानित

अक्टोबर २२, २०१४

         भरतपुर । ‘उत्तराखण्ड बालकल्याण साहित्य संस्थान’द्वारा ‘गोर्खे साइँलो’ सम्मानित भएका छन् । भारतको उधमसिंहनगर जिल्ला खटिमा स्थित ‘उत्तराखण्ड बालकल्याण साहित्य संस्थान’द्वारा आयोजित ‘अन्तराष्ट्रिय बाल साहित्य सम्मेलन–२०१४’,बाट पल्लव साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’ लाई सम्पादकिय शिरोमणि पुरस्कारका साथमा अन्तर्राष्ट्रिय महनीय साहित्य सम्मान–२०१४’ बाट सम्मानित गरेको थियो । कार्यक्रममा नेपालबाट भाग लिन गएका सहभागीहरूमध्ये 

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत