उता ''लज्जा''ले पनि दोश्रो साता सम्म आइपुग्दा दर्शकको राम्रो साथ र माया पायको छ ।नारी प्रधान बिसयलाई कलात्मक तरिका बाट देखाएको फिल्म 'लज्जा' हेरेर हल बाट निस्किएका दर्शकले फिल्मलाई राम्रो भनिदिएको कारणले पनि फिल्मको व्यापारलाई माथि उठाउने काम गरेको छ ।
Saturday, November 1, 2014
दोश्रो सातामा “स्टुपिड मन” र ''लज्जा''दुबै फिल्मले पायो दर्शकको साथ ।
कार्तिक ७ गतेबाट रिलिज भएको फिल्म “स्टुपिड मन” ''लज्जा''ले दर्शकको माया र साथ पाएको छ । सोहि अनुरुप दुई फिल्मले दोश्रो सातामा राम्रो व्यापार गरेका छन् ।
सुरुमा कुरा गरु “स्टुपिड मन” को नायक निरज बराल निर्मित फिल्म “स्टुपिड मन” लाई दिवाकर भटराईले निर्देशन गरेका हुन ।रिलिज आगाडी नै गित संगीतले चर्चा पाएको फिल्मले रिलिज पछिपनि दर्शक राम्रो प्रतिकिया पाएको छ । बिशेष त फिल्मको , गित संगीत लोकेसनले दर्शकलाई हल सम्म लगेको छ । जीबन लुइटेल, निरज बराल, चाँदनी शर्मा, रिजु श्रेष्ठ, मार्टिन खानको अभिनय रहेको फिल्ममा नब नायिका चाँदनी शर्माको काम लाई पनि दर्शकले तारिफ गरेका छ ।
उता ''लज्जा''ले पनि दोश्रो साता सम्म आइपुग्दा दर्शकको राम्रो साथ र माया पायको छ ।नारी प्रधान बिसयलाई कलात्मक तरिका बाट देखाएको फिल्म 'लज्जा' हेरेर हल बाट निस्किएका दर्शकले फिल्मलाई राम्रो भनिदिएको कारणले पनि फिल्मको व्यापारलाई माथि उठाउने काम गरेको छ ।
उता ''लज्जा''ले पनि दोश्रो साता सम्म आइपुग्दा दर्शकको राम्रो साथ र माया पायको छ ।नारी प्रधान बिसयलाई कलात्मक तरिका बाट देखाएको फिल्म 'लज्जा' हेरेर हल बाट निस्किएका दर्शकले फिल्मलाई राम्रो भनिदिएको कारणले पनि फिल्मको व्यापारलाई माथि उठाउने काम गरेको छ ।
Labels:
फिल्मी खबर
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत