Thursday, February 23, 2017

दिपक राज को चाहिदैन बोलको गीत रेकर्डिङ्ग हुँदै

         हिलेका ब्यस्त सङ्गितकार दिपक राज बिश्वकर्मा र रजिना श्रेस्ठको युगल स्वर मा एउटा गीत रेकर्डिङ्ग हुँदै गर्दा गीतले बजार तताउने अनुमान संगीत बजारमा गरिएको छ ।पेशाले देशको पहारे दार दिपक जन्म थलो
चितवन छोडेर काठ्मान्डौमा बस्नु हुन्छ । छिट्टै बजारमा लेराउन लागिएको यो अल्बम को गीत धमाधम पिक डिजिटल मा रेकर्डिङ्ग हुँदै छ ।यस गीतमा दिपक राज को शब्द संगीत सुन्न सक्नु हुनेछ ।यस गीतको भिडिओ पनि छिट्टै बजार्मा लेराउने र ऐले को समयमा भिडिओ बिना गीतको कुनै औचित्य नि नहुने बताउनु भयो

Wednesday, February 22, 2017

तनहुँमा नेपालकै ठूलो चिडियाखाना स्थापना हुने

२०७३ ,फाल्गुन , ११
काठमाडौं । सरकारले तनहुँमा नेपालकै सबैभन्दा ठूलो चिडियाखाना स्थापना गर्ने भएको छ । जाउलाखेलको चिडियाखानालाई भक्तपुरको सूर्यविनायक सार्ने तयारी भइरहँदा सरकारले तनहुँको भानु-घाँसीकुवा नगरपालिकाको वन क्षेत्रमा ‘प्राणी उद्यान’ सञ्चालन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले यसबारे औपचारिक निर्णय गरिसकेको छ । तनहुँको छिर्केनीभञ्ज्याङ क्षेत्रमा प्राणी उद्यान निर्माणको प्रक्रिया अघि बढाइएको वन तथा भूसंरक्षण मन्त्रालयका सहकाय प्रवक्ता यज्ञनाथ दाहालले जानकारी दिए । ४२५ हेक्टर फराकिलो प्रत्येक प्रदेशमा एक-एक प्राणी उद्यान बनाउने सरकारी योजनाअनुरुप तनहुँमा नेपालकै अहिलेसम्मकै ठूलो चिडियाखना (प्राणी उद्यान) बनाउने प्रक्रिया अघि बढेको हो । अहिले जाउलाखेलको चिडियाखानालाई भक्तपुरको सूर्याबिनायकका २३१ हेक्टर वन क्षत्रेमा सार्ने गरी काम भइरहेको छ । सूर्यबिनायकको वन क्षत्रेमा अहिले कम्पाउण्डिङको काम सुरु गरिँदैछ । अब बन्ने प्राणी उद्यान भने ४ सय २५ हेक्टर क्षेत्रफलमा फैलिने छ । जहाँ नेपालमा पाइने धेरैजसो वन्यजन्तुलाई राखिनेछ । सहायक प्रवक्ता दाहलले लोपोन्मुख वन्यजन्तु र तिनका विभिन्न प्रजातिहरु तनहुँको प्राणी उद्यानमा राखिने बताए । पर्या-पर्यटन विकासको योजना ‘यसलाई नेपालका वन्यजन्तुको अध्ययन केन्द्रका रुपमा पनि विकास गर्ने योजना छ । सँगै पर्या-पर्यटनको विकासका लागि पनि यो कोसेढुंगा सावित हुनेछ’ दाहालले भने । तनहुँमा राखिने प्राणी उद्यानको विकासका लागि गुरुयोजना तयार पार्ने काम सुरु भइसकेको छ । गुरुयोजना बनाएर उद्यान स्थापनको काम थालि हाल्न मन्त्रालय आतुर रहेको दहालले बताए । ‘यसको प्रारम्भिक अध्ययन भइसकेको छ । सो क्षेत्र प्राणी उद्यान राख्न निकै उपयुक्त देखिएको छ’ उनले भने,’जंगलमै राखिने भएकाले यस्तो उद्यानमा घुम्न जानु नेपालमा नयाँ किसिमको अनुभव हुनेछ ।’ उनले यसले पोखरा जाने पर्यटकलाई समेत समेट्ने भएकाले स्थानीय क्षेत्रमा यसले पर्यटकीय घनत्व बढाउन पनि मद्दत पुग्ने दाबी गरे । -
अनलाइनबाट,

पृथ्वीनारायण क्याम्पसमा स्ववियु चुनाव : नेतृत्वका लागी अनेरास्ववियूभित्र कुटाकुट, नेविसंघमा हात हालाहाल


२८ माघ २०७३ 
 स्वतन्त्र बिद्यार्थी युनियनको चुनाब नजिकिंदै जाँदा स्ववियुमा आफ्नो संगठनका तर्फबाट कसले नेतृत्व गर्ने भन्ने बिषयमा हरेक बिद्यार्थी संगठनभित्र रहेका गुट-उपगुटबीच तिब्ररुपमा अन्तरसंघर्ष चल्न शुरु भएको छ l चुनाब जित्नका लागि आफ्नै संगठनभित्र एकताबद्ध भएर स्ववियु चुनाब लड्नुपर्नेमा चुनाबमा जाने नेतृत्वका लागि केही बिद्यार्थी संगठनभित्र उत्पन्न भएको बिबाद कुटाकुटमा परिणत भएको छ l

यता मुलुककै सबैभन्दा ठुलो र धेरै बिद्यार्थी अध्ययन गर्ने अनि हरेक राजनीतिक आन्दोलनमा अग्रणी भूमिका खेल्ने पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियु चुनाबमा संगठनभित्रको कुन गुटले नेतृत्व गर्ने भन्ने बिबाद हुँदा नेपाली कांग्रेसको भात्री संगठन नेपाल बिद्यार्थी युनियन र नेकपा (एमाले)को भात्री अनेरास्ववियु भित्रै बिहिबार कुटाकुट भएको छ l


बिहिबार बिहान एमाले अखिलका विद्यार्थीहरु नै कुटाकुटमा उत्रँदा ८ जना घाईते भएका छन् । बुधबारदेखि सुरु भएको अनेरास्ववियू भित्रको आपसी किचलो विहीबार कुटाकुटको अवस्थामा पुग्यो । सो कुटाकुटमा परी आठ जना घाईते भएका छन् ।

बुधबार त्रिवि जिल्ला आयोजक कमिटि संयोजक विवेक देवकोटा र पृथ्वीनारायण क्याम्पस एकाई संयोजक राजन शर्मा पराजुलीबीच भएको विवाद बढ्दै जाँदा विहीबार दुई पक्षबीच झडप नै भएको हो । झपडमा पराजुली समूहका विनय राना, बिमल पौडेल, दिनेश ढुंगाना र सुरज अधिकारी घाईते छन् । उनीहरुको मुख र अनुहारमा पराजुली समूहले हेल्मेटले प्रहार गरे । चारै जनाको गण्डकी मेडिकल कलेजमा उपचार गरिएको छ ।

झडपमा देवकोटा पक्षका अमृत सुवेदी, शेखर पौडेल, अनुप लामिछाने र सुमन ढुंगाना सामान्य घाईते भए । एमालेको मुख्य दुई गुटको असरले क्याम्पस पनि नराम्ररी प्रभावित छ । देवकोटा केपी ओली पक्षधर हुन् भने पराजुली नेपाल पक्षका हुन् ।

बुधबार बिहान स्याङ्जा पोखरा सम्पर्क कमिटिको भेलाका क्रममा दुई पक्षबीच मनमुटाव भएको हो । सर्वसम्मत रुपमै भेलाको प्रमुख अतिथिमा स्याङ्जा घर भएकै प्रदेश नं. ४ संगठन कमिटि सदस्य नारायण मरासिनीलाई बनाईएको थियो । तर एमाले प्रमुख सचेतक भानुभक्त ढकाल कार्यक्रम बीचमै प्रवेश गराईयो र प्रमुख अतिथि बनाईएपछि विवाद सिर्जना भएको त्यहाँ उपस्थिति विद्यार्थी बताउँछन् ।

भेला आयोजक सदस्यहरु र क्याम्पस एकाई संयोजक हैसियतले राजन शर्मा पराजुलीले प्रमुख अतिथि भनेर अर्कोलाई बसाईसकेको अवस्थामा ढकाललाई त्यहाँ पु¥याउनु नै गलत भएको भन्दै विरोध जनाएका थिए । ‘पार्टी सचेतक पक्कै पनि भेलामा आउनु राम्रो कुरा हो l तर अर्को व्यक्तिलाई प्रमुख अतिथि भनेर आसिन गराईंरहँदा भेला सकिन आधा घण्टा बाँकी हुँदा अरुलाई प्रमुख अतिथि बनाईएमा मरासिनीप्रति अन्याय हुन्छ कि हुन्न ?’ पराजुलीले भने– ‘त्यसैले सर्वसम्मत भएको यस्तो कार्यक्रमलाई खत्तम पार्ने गरी उहाँहरु उद्दत हुनुहुन्छ । हामीले वास्ताविकता मात्र बताउन खोज्यौं । अश्लिल गालीगलौजमा उत्रनुभो ।’ विवाद बढ्दै गएपछि विवेक देवकोटाले पराजुलीमाथि आमा मुछेर अश्लिल गालीगलौज गरेको पराजुलीको आरोप छ । घटनापछि पृथ्वीनारायण क्याम्पस एकाई कमिटिको नाममा संगठन अनुशासन कमिटि र पार्टीलाई बोधार्थ पठाएर प्रेस विज्ञप्ती पनि जारी भयो ।

क्याम्पसमा अनेरास्ववियू इकाई कमिटिबीचको विवाद नयाँ भने होईन । गत मंसिरमै आयोजक कमिटि गठन गरी सर्वसम्मत रुपमा राजन शर्मा पराजुलीलाई नै संयोजक बनाईएको थियो ।



देवकोटाले आफूले ‘भाते’ भन्ने शब्द प्रयोग गरेको स्विकार गरे । उनले आपसी सहमतिमै दुवै तर्फबाट भएका कमजोरी स्विकार गरी क्षमा याचना गर्ने बताएका थिए ।

विहीबार अनेरास्ववियू जिल्ला कमिटि उपाध्यक्ष शंकर शैंजुले प्रेस विज्ञप्ती फेसबुकमा प्रचार गरेको भन्दै देवकोटा पक्षले पुनः विवाद गरेपछि कुटाकुटको अवस्था उत्पन्न भएको पराजुली पक्षको आरोप छ । अमृत सुवेदीले एक्कासी दिनेश ढुंगानामाथि हात छाडेपछि झडप भएको थियो । बुधबारको घटनामा सचिवालय सदस्य नरेश रोकाया, केन्द्रिय सदस्य आशिर्वाद सुवेदीका साथै पार्टी विद्यार्थी फाँट ईञ्चार्ज दिलिप न्यौपाने प्रत्यक्षदर्शी रहेपनि कुनै पहल नगरेको पराजुली पक्षले गुनासो गरेको छ । घटनापछि पराजुली पक्षले कारबाहीको माग गर्दै वडा प्रहरी कार्यालय बगरमा उजुरी दिएका छन् । क्याम्पसमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालित छ ।



यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, नेविसंघ पृथ्वीनारायण क्याम्पस एकाई सभापति छनौट गर्ने विषयमा विद्यार्थीबीच बिहिबार नै झडपको अवस्था आएको आयो । दुवै पक्षले आफ्नो हुनुपर्ने जिकिर गरेपछि बिहीबार दिउँसो झडपकै अवस्था आएको हो । पटकपटक हात हालाहालको अवस्था उत्पन्न भएको थियो ।


क्याम्पस गेट नजिकै एक होटलभित्र र बाहिर दुई पक्ष विवादमा उत्रेका हुन् । देउवा पक्षका नेविसंघ केन्द्रिय सदस्यहरु देवकृष्ण पराजुली, गोपाल गुरुङ सहित भानु ढकाल क्याम्पस गेट पुगेर एकाई सभापति घोषणा गर्न लागेका बेला बिबाद उत्पन्न भै तनाव भएको थियो । पछिल्लो पटक कार्यबाहक सभापति समेत बनेका बालकृष्ण सापकोटा, दिनेश शर्मा लगायतले विधिसम्मत् ढंगले सभापति चुनिनुपर्ने अडान लिएपछि वातावरण असहज बनेको थियो । सापकोटा रामचन्द्र पौडेल पक्षधर हुन् ।

केन्द्रिय सदस्यहरु ढकाल, पराजुली, गुरुङ र पुनम भट्टले निर्णय गरेर क्याम्पस एकाई सभापतिमा दिपक शर्मा वाग्लेलाई चयन गरेको जानकारी गराएका थिए । क्याम्पस गेटमा एक कार्यक्रमबीच नै वाग्लेलाई सभापतिको जिम्मेवारी दिईएको पत्र हस्तान्तरण गरिएको थियो ।





सरकारले घोषणा गरेको चुनाबको औचित्य नरहेको विप्लब माओबादीको प्रतिक्रिया , चुनाबको भ्रममा नपर्न आग्रह

     
सरकारले आगामी बैशाख ३१ गते स्थानीय तहको चुनाब घोषणा गरे लगत्तै रोल्पाको थवाङमा महाधिबेशन गरिरहेको नेकपा (माओवादी) का महासचिब नेत्र विक्रम चन्द ‘विप्लव’ ले एक प्रेस बिज्ञप्ति प्रकाशित गर्दै उक्त चुनाबको कुनै औचित्य नरहेको प्रतिक्रिया दिएका छन् l पार्टी महाधिबेशनबाट पार्टीको नाम परिबर्तन गरेर नेपाल कम्युनिस्ट पार्टी राखेकै भएपनि सोही दिन नेकपा (माओवादी) का नाममा जारी गरिएको बिज्ञप्तिमा “संसदीय व्यबस्थाप्रति जनताको असहमति र जनसत्ता संचालन भैरहेको सन्दर्भमा यो चुनाबको कुनै औचित्य नरहेको उल्लेख गरिएको छ l
पार्टीको आठौ महाधिवेशनका लागी रोल्पाको थवाङमा रहेका विप्लवले आफ्नो बिज्ञप्तिमा देशभर आफ्नो जनसत्ता रहेकाले सरकारद्वारा घोषणा गरिएको स्थानिय तहको चुनाबको औचित्य नरहेको बताएपनि सो चुनाबको प्रतिरोध गर्ने वा सशक्त प्रतिबाद गर्ने भन्ने बारे स्पस्ट केही खुलाएका छैनन् l तर उनले बिज्ञप्तिमा सरकारद्वारा घोषित स्थानीय तहको चुनाबको सशक्त प्रतिबाद गर्ने घुमाउरो पारामा बताएका छन् l उनले बिज्ञप्तिमा “जनयुद्धको मर्म बिपरित संसदिय ब्यबस्था लादिएकाले आफुहरुले नेपालमा जनसत्ता पुनर्संगठित र परिचालित गरिएको” उल्लेख गर्दै उनले बिज्ञप्तिमार्फत नेपाली जनतालाई सो चुनाबको बारेमा भ्रममा नपर्न र नया जनसत्ता संचालनलाई ध्यान दिन आब्हान पनि गरेका छन् l

चरम यौन सुख प्राप्त गर्नका निम्ति अपनाउनु पर्ने केहि तरिकाहरु /



सेक्सका लागि केवल उत्साहित र उत्तेजित मात्र हुनुहुँदैंन । उसलाई सम्झनुपर्छ, जान्नुपर्छ । सेक्सको सुरुवात स्पर्शद्वारा हुन्छ । स्पर्शले मात्रै पनि स्त्री-पुरुष दुवै उत्तेजनाको अनुभव गर्न थाल्छन् । सेक्स विशेषज्ञका अनुसार सही तरिकासँग गरिएको स्पर्शले स्त्रीलाई अत्यन्तै सन्तुष्टी दिन्छ ।

सेयर योर सेक्स नलेज भन्छ-स्त्रीलाई मैथुनबाट स्पर्शबाट अधिक आनन्द प्राप्त हुन्छ । सेक्स विशेषज्ञहरुका अनुसार यौनक्रियाभन्दा पहिले स्त्रीलाई विशेष रुपले गरिएको स्पर्श उसलाई सेक्सको चरम आनन्दको अनुभव गराउँदछ ।

सेक्सका लागि केवल उत्साहित र उत्तेजित मात्र हुनुहुँदैंन । उसलाई सम्झनुपर्छ, जान्नुपर्छ । सेक्सको सुरुवात स्पर्शद्वारा हुन्छ । स्पर्शले मात्रै पनि स्त्री-पुरुष दुवै उत्तेजनाको अनुभव गर्न थाल्छन् ।

सेक्स विशेषज्ञका अनुसार सही तरिकासँग गरिएको स्पर्शले स्त्रीलाई अत्यन्तै सन्तुष्टी दिन्छ । सेयर योर सेक्स नलेज भन्छ-स्त्रीलाई मैथुनबाट स्पर्शबाट अधिक आनन्द प्राप्त हुन्छ ।

सेक्स विशेषज्ञहरुका अनुसार यौनक्रियाभन्दा पहिले स्त्रीलाई विशेष रुपले गरिएको स्पर्श उसलाई सेक्सको चरम आनन्दको अनुभव गराउँदछ ।

१) यौन सम्पर्क गर्नुभन्दा पहिले स्त्रीका कामुक अंगलाई छुदा उनमा उत्तेजना पैदा हुन्छ ।

२) सेक्स क्रियामा स्त्रीलाई उत्तेजित गर्नको लागि आफ्नो हात, अनुहार र ओठले पनि स्त्रीका कामुक अंगमा स्पर्श गर्न सक्नुहुन्छ ।

३) सेक्स क्रिया सफल र आनन्दित बनाउन आफनो हात स्त्रीका उत्तेजक अंगलाई हल्का हातले स्पर्श गर्नुपर्दछ ।

४) अनुहारले स्त्रीका उत्तेजक अंगको स्पर्श गर्दै लामो-लामो गरम श्वास छोड्नुपर्छ । आफ्नो ओठले पनि स्त्रीको यौन उत्तेजक अंगलाई स्पर्श गर्नु पर्दछ ।

५) सेक्स क्रियाभन्दा पहिले काम इच्छा बढाउनका लागि स्त्रीलाई पहिलो आफ्नो हातमा समेट्नुपर्छ । यसपछि जति-जति स्त्रीको उत्तेजना बढ्दै जान्छ, उति उति हातमा कस्दैं जानुपर्छ । यस तरिकाले काखमा लिएपछि जब भरपूर उत्तेजना आउछ, त्यसपछि मात्र यौन सम्पर्कका लागि तयार हुनुपर्छ ।

६) स्त्रीलाई आफ्नो छातिमा लगाएर आफ्नो काखमा आलिंगन गरेपछि उसमा उत्तेजना तेज हुन्छ । यस प्रकारले स्त्रीलाई अंगालोमा लिदा अधिक उत्तेजित रोमाञ्चित हुन्छिन् ।

७) सेक्सप्रति उत्तेजना पैदा गर्नका लागि स्त्रीलाई आफ्नो अंगालोमा भरेर उसका स्तनलाई हल्का दबाउन र चलाउनु पनि उत्तेजना बढाउने काम गर्छ ।

८) स्त्रीलाई उत्तेजित गर्नका लागि उसका दुवै खुट्टालाई जकडेर उसको कम्मरलाई राम्रोसँग दबाउनुपर्छ ।

९) सेक्समा अत्याधिक आनन्द प्राप्त गर्नका लागि आफ्नो एक हातले स्त्रीको गर्दनलाई आलिंगन गर्नुपर्छ र दोस्रो हातले यौनांगलाई हल्का-हल्का चलाउनुपर्छ । यसप्रकार सेक्सभन्दा पहिले स्त्रीको अंगलाई छुनु र चलाउनुले पनि स्त्रीलाई एकदमै आनन्दको अनुभूति दिलाउछ ।

१०) यसका अतिरिक्त स्त्रीको स्तनमा अनुहार राखेर आफ्नो दुवै हातले उसको कमर पक्रिदा पनि स्त्रीको कामोत्तेजना तेज हुन्छ । त्यसपछि सेक्स गर्दा धेरै शारिरीक र मानसिक आनन्द प्राप्त हुन्छ ।

११) स्त्रीलाई आफ्नो अंगालोमा बेरेर काखीमा राख्दा पनि कामोत्तेजना तेज हुन जान्छ । जसका कारण यौन सम्पर्कमा स्त्री र पुरुषलाई शारिरीक र मानसिक सुख प्राप्त हुन्छ ।

१२) यौन सम्पर्कको सही सुख प्राप्त गर्नका लागि स्त्रीलाई पूर्ण रुपमा काखमा लुटुपुटु पारेर दबाउदा पनि चरम सुख प्राप्त हुन्छ ।

१३) सेक्स सम्बन्ध बनाउनुभन्दा पहिले स्त्रीलाई चुम्बन गर्नुपर्दछ । पुरुषले स्त्रीको ओठलाई पहिला हल्का छोएर चुम्बन गर्नुपर्छ ।

१४) स्त्रीलाई अंगालोमा बेरेर उसको ओठमा लामो चुम्बन गर्नुपर्छ । यसरी गरिने चुम्बनले स्त्रीमा गतिवान उत्तेजना पैदा हुन्छ ।

१५) यौन सम्पर्क गर्नुभन्दा पहिले स्त्रीलाई अंगालोमा लिएर अंग-अंग चुम्दैं बीच-बीचमा हातले यौनांगको चलाउनुपर्छ ।

१६) स्त्रीको बन्द ओठलाई भरपूर चुम्बन गर्नाले पनि सेक्स उत्तेजना बढ्छ ।

१७) स्त्रीको ओठ आफ्नो मुखमा लिएर चुम्बन गर्दा सेक्स उत्तेजना ओठको छाला हुँदैं श्लैष्मिक झिल्लीद्वारा यौनांगसम्म पुग्दछ ।

१८) यदि स्त्रीको कुनै खास अंगलाई छाडेर पूरै शरीरलाई बारबार चुम्बन गरिन्छ त यसबाट पनि भरपूर उत्तेजित हुन्छिन् । यस्तो तरिकापछि राखिने सेक्सबाट अत्याधिक आनन्द प्राप्त हुन्छ ।

१९) आँखा बन्द गरेर चुम्बन गर्नाले पनि सेक्समा रोमान्चक अनुभूति हुन्छ । यसकारण सेक्समा चरम आनन्द प्राप्त गर्नका लागि आँखा बन्द गरेर चुम्बन गर्नुपर्छ ।

२०) स्त्रीका भंगाकुर सबैभन्दा संवेदनशील अंग हो । यसलाई चुम्बन गर्नाले पनि सेक्रमा चरम आनन्द प्राप्त हुन्छ ।

- See more at: http://janasanchar.com/archives/11626#sthash.KhgoJtkt.dpuf

राती नांगै सुत्नुका फाइदा कती ? जानी राखाै



सुत्ने सबैको आ–आफ्नै तरिका हुन्छ । कोही कपडा लगाएर सुत्छन् भने कोही कपडा नलगाई । एक अनुमानअनुसार १० प्रतिशत मानिसहरु नाङगै सुत्छन् । तिनीहरुले वास्तवमै सही गरेका हुन्, किनभने विना कपडा सुत्नु स्वास्थ्यका लागि फाइदाजनक पनि छ । के–के छन् त फाइदा ? पढ्नुहोस् :

१. पार्टनरसंग नाङगै सुत्दा छालाको प्रत्यक्षसम्पर्कले अक्सिटोसिन हर्मोन निस्कन्छ । बन्डिङ हर्मोन पनि भनिने यसले मानिसमा खुशीको मात्रा बढाइदिनुका साथै तनाव र उच्च रक्तचापलाई घटाउन मद्दत गर्छ ।

२. नाङगै सुत्दा ढुसीको संक्रमण पनि घटाउँछ । महिलाहरुको यौनांगमा हावाको प्रवेशले संक्रमण हुन दिँदैंन र यौनांग क्षेत्र सुख्खा हुन पाउँछ । तर, सधैंभरि भित्री वस्त्रमात्रै लगाउँदा तातो र आद्र्र अवस्थाका कारण ढुसीले बढ्ने अवसर पाउँछ ।

३. सुत्दा कपडा लगाउनुको अर्थ हो, शरीरलाई तातो बनाइराख्नु । तर, यसले ग्रोथ हर्मोनलाई अवरुद्ध पार्छ । यो हर्मोनले बोन डेन्सिटीलाई बढाउँछ, मुटुको रोग र मधुमेह लाग्ने खतरा कम गर्छ र कोषलाई मर्मत गर्छ । यसका साथै मांसपेशीको निर्माण गर्नुका साथै आन्तरिक अंगहरुलाई वृद्धि गर्न मद्दत गर्छ । रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्नुका साथै यसले स्वस्थ तौल निर्माणमा सहयोग गर्छ ।

४. यौनको वातावरणलाई बढाउँछ र शरीरमा अक्सिटोसिन हर्मोन उत्सर्जनलाई वृद्धि गर्छ ।

५. रातीको समयमा शरीर शान्त र शितल भएपछि कोर्टिसोल हर्मोनको मात्रा घट्छ । जब हामी अलिकता सुत्छौं, उठ्दा कोर्टिसोलको मात्रा उच्च हुन्छ । यसले मानिसमा भोक जगाउँछ । यसले मानिसको तौल बढाउन पनि मद्दत गर्छ ।

६. जब शरीरलाई ६८ देखि ७० डिग्रीको तापक्रममा राखिन्छ, एन्टिएजिङ हर्मोन, ग्रोथ हर्मोन र मेलाटोनिनले राम्रोसंग काम गर्छन् ।

७. नाङगै सुत्दा व्यक्तिले आफ्नो शरीर सहज भएको अनुभव गर्छ, जसले उसलाई खुशी पनि बनाउँछ । त्यसैले सुत्दा ब्रा, अण्डरवेयरको चिन्ता नगर्नुहोस् ।

८. नाङगै सुत्नाले छालाले श्वास फेर्ने मौका पाउँछ । दिउँसोको समयमा छाला कपडाले छोपिएको हुन्छ । तर, नांगै सुत्नाले छालामार्फत् शरीरमा हावा प्रवेश गर्न सक्छ । यसले छालाको रोग लाग्ने सम्भावनालाई घटाउँछ । त्यसैले नाङगै सुत्दा कस्तो हुँदोरहेछ भनेर आजै अनुभव लिइहाल्नोस् ।

Tuesday, February 21, 2017

रसियन मोडल विकी सेल्फी खिच्नकाभवनमा झुन्डिइन



एक सुन्दर युवती जब ज्यानको बाजी थापेर गगनचुम्बी भवनमा झुन्डिइन्, सबै चकित भए । एक सेल्फी लिनका लागि उनले गरेको यो हर्कत अहिले इन्टरनेटमा भाइरल भएको छ ।

रसियन मोडल तथा इन्टागाम क्विन विकी ओडिंटकोवा जुन भवनमा झन्डिएकी थिइन्, त्यो जमिनबाट १ हजार ४ फिट अग्लो थियो । २३ बर्षिय विकी दुबईको सायन टावरमा झुन्डिएकी हुन् । यो संसारकै अग्लो भवनमध्ये एक हो ।

फिल्म निर्देशक एलेक्जेन्डर तिखोमिरोवको हातको भरमा उनले यस्तो जोखिम मोलेकी हुन् । उनले आफु झुन्डिएको फोटो सोसल मिडयामा सेयर गरेपछि त्यसको तिव्र प्रशंसासँगै आलोचना पनि भयो । यि इन्टाग्राम क्विनको ३२ लाख बढी फलोअर्स छन् ।